दफा २२
राष्ट्रिय विकास समस्या समाधान समिति
: (१) विकास नीति, योजना तथा सोको प्रगति समीक्षा, समस्याको समाधान लगायत नीतिगत विषयमा काम गर्न देहाय बमोजिमको राष्ट्रिय विकास समस्या समाधान समिति रहनेछ:ः-
(क) प्रधानमन्त्री - अध्यक्ष
(ख) नेपाल सरकारका मन्त्रीहरू - सदस्य
(ग) प्रदेश सरकारका मुख्य मन्त्रीहरु - सदस्य
(घ) आयोगको उपाध्यक्ष - सदस्य
(ङ) आयोगका सदस्यहरू - सदस्य
(च) नेपाल सरकारको मुख्य सचिव - सदस्य
(छ) नेपाल सरकार, अर्थ मन्त्रालयको सचिव - सदस्य
(ज) आयोगको सचिव - सदस्य-सचिव
(२) उपदफा (१) बमोजिमको समितिको बैठक प्रत्येक चौमासिक अवधिमा कम्तीमा एक पटक बस्नेछ।
(३) उपदफा (१) बमोजिमको समितिको : बैठकमा आवश्यकता अनुसार सङ्घ, प्रदेश तथा स्थानीय तहका सम्बन्धित पदाधिकारी वा विशेषज्ञलाई आमन्त्रण गर्न सकिनेछ।
(४) उपदफा (१) बमोजिमको समितिको बैठक तथा निर्णय सम्बन्धी कार्यविधि सोही समितिले: निर्धारण गरे बमोजिम हुनेछ।